अर्थमन्त्री जर्नादन शर्मा सरकारबाट फिर्ता बोलाइने

काठमाडौं, ३० जेठ । अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलाउने भएको छ । उनलाई बजेट पारित भएलगत्तै फिर्ता बोलाउने तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार शर्मालाई माओवादी अध्यक्ष प्रचण्डले पनि तयार रहन भनिसकेका छन् । बजेट पारित गर्नुपर्ने भएकाले मात्र उनको पद कायमै रहेको बुझिएको छ । शर्मालाई फिर्ता बोलाउने तयारी […]

सम्बन्धित सामग्री

जर्नादन शर्मा मन्त्रीका रुपमा फर्केलान्

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा बजेटमा करको दर हेरफेर प्रकरणले विवादमा मुछिएपछि राजीनामा दिएर छानविनको दायरामा छन् । उनीसँग आज संसदीय विशेष समितिले बयान लिदैछ । शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै चलाइरहेका छन् । यसले छानविन समितिको प्रतिवेदन आएपछि मात्र अर्थमन्त्रीको टुंगो लाग्ने देखिन्छ । अर्थमन्त्रीका रुपमा जर्नादन […]

प्रचण्डसामु माओवादीलाई ठूलो दुर्घटनाबाट जोगाउने चुनौती

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो । माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र […]

तीन ठूला रुग्ण उद्योग सञ्चालनका लागि मोडालिटी तयार गर्दै सरकार

१७ असार, काठमाडौं । सरकारले तीन ठूला रुग्ण उद्योग आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री जर्नादन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसहितका सरकारी अधिकारी सम्मिलित मंगलबारको बैठकले यस्तो निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजेट घोषणाअनुसार रुग्ण भएर कुनै बेला सरकारले नै बन्द गर्ने […]

अर्थमन्त्री र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल

काठमाडौँ – अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ। बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका […]

अर्थमन्त्री शर्मालाई लिएर प्रचण्ड बालुवाटार छिरेपछि…

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार छिरेका छन् । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि छन् । प्रचण्डले देउवासँग एमसीसीलाई निकास दिने महत्वपूर्ण प्रस्ताव लिएर गएको बुझिएको छ । उनले सत्ता गठबन्धन पनि जोगिने र एमसीसीले पनि निकास पाउने उपायसहितको प्रस्तावबारे छलफल केन्द्रित गरेका हुन् […]

देउवा प्रधानमन्त्रीबाट हट्नसक्ने

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढेमा सत्ताबाट हट्ने परिस्थिति विकास भएको छ । सत्ता गठबन्धन कायमै राख्ने गरी एमसीसी पारित गराउन खोजेमा असफल हुने निश्चितप्रायः छ । सत्ता पक्षको नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिइसकेको छ । टेबल गर्दा पनि अर्थमन्त्री जर्नादन शर्मा सदनमा अनुपस्थित रहे । नारायणकाजी श्रेष्ठ विद्रोहको तयारीमा […]

एमसीसीमा अब के होला ?

काठमाडौं, ८ फागुन । लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् । प्रस्ताव पेश गर्दा अर्थमन्त्री जर्नादन शर्मा भने अनुपस्थित भए । प्रस्ताव अर्थ मन्त्रालय अन्तर्गत भएपनि उनी अनुपस्थित भए । माओवादी केन्द्र एमसीसी प्रस्ताव टेबल गर्ने विपक्षमा […]

अर्थमन्त्री र महासंघको प्रतिनिधिमण्डलबीच भेटघाट

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह गरेका हुन् ।महासंघको टोलीले नेपाल सरकारले आर्थिक वर्ष २०७८-०८९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको […]

मन्त्रिपरिषद् बैठक, के निर्णय आउला ?

काठमाडौं, ११ साउन । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जर्नादन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव शंकरदास बैरागी सहभागी छन् ।