काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढेमा सत्ताबाट हट्ने परिस्थिति विकास भएको छ । सत्ता गठबन्धन कायमै राख्ने गरी एमसीसी पारित गराउन खोजेमा असफल हुने निश्चितप्रायः छ । सत्ता पक्षको नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिइसकेको छ । टेबल गर्दा पनि अर्थमन्त्री जर्नादन शर्मा सदनमा अनुपस्थित रहे । नारायणकाजी श्रेष्ठ विद्रोहको तयारीमा […]