काठमाडौं, १८ माघ । अर्थमन्त्री जर्नादन शर्मा सही मान्छेलाई सही पदमा लानसक्ने खूबी भएका नेताको परिचय बनाउन सफल छन् । उनले ऊर्जामन्त्री हुँदा कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक बनाएर सही निर्णय गरेका थिए । कुलमानले लोडसेडिङ्ग हटाउन भूमिका खेले । त्यसले जर्नादनको राजनीतिक उचाई पनि बन्यो । अहिले अर्थमन्त्री रहेका जर्नादन शर्मा […]