प्रचण्डसामु माओवादीलाई ठूलो दुर्घटनाबाट जोगाउने चुनौती

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो । माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र […]