काठमाण्डौ – दक्षिण कोरियाले ‘सीप बिल्डिङ’ पानी जहाज बनाउने काममा नेपाली श्रमिक लैजाने भएको छ ।रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको र अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो । अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले बताउनुभयो । ‘यसअघि पनि नेपालीहरू...