दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउन पहल

सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ ।

सम्बन्धित सामग्री

दक्ष जनशक्ति नै बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ : पूर्वसचिव अधिकारी

सरकारले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन नसक्दा बाहिरबाट जनशक्ति आयात गर्नुपर्ने बाध्यता रहेको पूर्व सचिव शंकर अधिकारीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको इकोनोमिक समिट अन्तर्गत 'आर्थिक मेरुदण्डको पहिचान र प्राथमिकता' शीर्षकमा बोल्दै पूर्व सचिव अधिकारीले दक्ष बनाएर मात्रै जनशक्ति विदेश पठाउन सकेमा  विदेशी मुद्रा बढी आर्जन गर्न सकिने बताए ।

नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै

काठमाडौँ । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबिच आज द्विपक्षीय श्रम सम्झौता हुँदै छ । सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बिच सम्झौता गरिनेछ । बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति […]

नेपाली नर्स बेलायत पठाउन आज द्विपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदैछ । सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बीच सम्झौता गरिनेछ । बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजानेगरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ ।&nbs

बेलायतमा नर्स पठाउन भदौ ६ मा सम्झौता हुने, यस्ता छन् मापदण्ड

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन सम्झौता हुने भएको छ । बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता हुन सकेको थिएन । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यसबिचमा […]

‘नेपालका अस्पताल खाली गरेर नर्सिङ जनशक्ति बाहिर पठाउनु आत्मघाती’

काठमाडौं : गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नर्स पठाउन नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरी गरि सकेको छ।केही समय अगाडि बेलायतले नेपालबाट दश हजार नर्स लैजाने तयारी रहेको बताएको थियो। अब मन्त्रीपरिषद्को यो निर्णयसँगै  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सहरु बेलायत पठाउन बेलायत सरकारसँग श्रम सम्झौता गर्ने बाटो खुलेको छ।नेपाल नर्सहरुलाई दिइने पारिश्रमिक एकदमै कम भएको हुँदा नेपाली नर्सहरुलाई रोजगारीको लागि  ब

बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै

यो सम्झौतामा हस्ताक्षरमा युकेको माग अनुसार पछि नर्ससँगै स्वास्थ्य क्षेत्रका ल्याब, फार्मेसी, एचए, डाक्टर लगायत स्वास्थ्यका अन्य जनशक्तिलाई पनि श्रमिक भिसामा युके पठाउन सहज हुने उनको भनाइ छ।

जनशक्ति नहुँदा संक्रमितको उपचार प्रभावित

जनशक्ति अभावमा रोल्पा अस्पतालमा कोभिड बिरामीको उपचार प्रभावित भएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धिका लागि पर्याप्त दरबन्दी र कर्मचारी पठाउन नसक्दा सेवा प्रभावित भएको हो ।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

दक्ष जनशक्ति पठाउन छाेडेर प्रदेश सरकारले फिर्ता माग्यो भेन्टिलेटर

धनगढी : सुदूरपश्चिम सरकारले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको हो।दोस्रो लहरको फैलिदो कोरोना एवं कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ। जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर प्रयोगमा ल्याउन मन्त्रालयले फिता मागेको हो।सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर