श्रमिक लैजान कोरिया सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिए

सम्बन्धित सामग्री

पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न...

बेलायत, कोरिया, क्यानडामा मौसमी श्रमिक जाने बाटो खुल्ला

काठमाडौं, पुस ५ । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिए । कार्यविधि स्वीकृतिसँगै ठुलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा […]

कोरिया २०१७ यता भाषा पास गरेका कामदार पनि पठाइँदै

कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेर कोरिया जान नपाएका श्रमिक धमाधम जान थालेका छन् ।

कोरिया जाने श्रमिक बढे

सन् २०२२ को ६ महिनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली युवाको संख्या ३ हजार पुगेको छ । कोरोना संक्रमणका कारण लामो समय रोकिएको कोरियाको रोजगारी संक्रमणको कमीसँगै पुनः लयमा फर्किएको हो ।कोरोना संक्रमणअघि औषत वार्षिक ६ हजार युवा कोरिया जाने गरेकोमा ६ महिनामा मात्र त्यसको आधा अर्थात् २ हजार ९२२ श्रमिक कोरिया […]

रोकिएका श्रमिक कोरिया जान पाउने

कोरिया सरकारले नेपालमा कोभिड संक्रमण घट्दै गएको जनाउँदै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने श्रमिकको संख्या बढाउने जनाएको छ । एचआरडी कोरिया, ईपीएस सेन्टर नेपालले हाललाई साप्ताहिक रुपमा १ उडानमार्पmत २०० देखि २५० श्रमिकलाई लैजाने जानकारी दिएको छ ।यसैगरी केही समयपछि हप्तामा २ वटा उडानमार्फत नेपाली श्रमिक लैजानेबारे मानव संशाधन बोर्ड (एचआरडी) […]

कोरोनापछि आठ सय श्रमिक कोरिया प्रवेश

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत ८ सय नेपाली कोरिया प्रवेश गरेका छन् । कोरोना संक्रमणका कारण २० महिनादेखि रोकिएको ईपीएस गत कात्तिकबाट सुचारु भएसँगै अहिलेसम्म उक्त संख्यामा कामदार कोरिया गएका हुन् ।संक्रमणपछि कोरिया प्रवेश गरेकामा नयाँ श्रमिक ४ सय र बाँकी प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) रहेका छन् । प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै […]

२० महिनापछि कोरिया जान पाए ‘प्रतिवद्ध श्रमिक’, परीक्षा पास गरेकाहरु अन्योलमै

१० कात्तिक, काठमाडौं । ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् । पहिलो चरणमा कोरियाले ११९ जना ‘प्रतिवद्ध श्रमिक’ लिने गरी निर्णय गरेअनुसार बुधबार ४८ जना श्रमिक कोरिया उडेका छन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगाराताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । […]

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।

प्रयोगशाला र हेल्थ डेस्कले प्रमाणित गरेका श्रमिक कोरिया जान पाएनन्

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकका लागि नेपाल सरकारअन्तर्गतको प्रयोगशालाको रिपोर्ट अमान्य भएपछि कोरिया जान तयार रहेका युवा रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको हेल्थ डेस्कले रिपोर्ट प्रमाणित गरे पनि अध्यागमन कार्यालयले रोक लगाएपछि श्रमिक विदेश जान नपाएका हुन् ।सरकारले मान्यता दिएको कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय वायोटेक कोरोना […]

रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ

कोभिड–१९ को संकट बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न गरेका नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ ।कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र कोभिड संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीको कोरिया प्रवेशमा ढिलाइ हुने भएको हो ।कोरिया सरकारले भिसा लागेका […]