काठमाडौं । वैदेशिक रोजगार विभागले ९६ जना नेपाली श्रमिकलाई दोस्रो चरणमा दक्षिण कारिया लैजाने भएको छ । २० महिनादेखि नेपाली श्रमिक कोरोनाभाइरस महामारीले कारण कोरिया जान पाएका थिएनन् । कात्तिकबाट पहिलो चरणमा ४८ जना नेपाली दक्षिण कोरिया गइसकेका छन् भने बाँकी ९६ जनालाई पठाउने तयारी शुरु भएको विभागका महानिर्देशक दीपक काफ्ले जानकारी दिए । रोजगार […]