नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीको निकै आकर्षक गन्तव्य दक्षिण कोरियाका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक जानेभएका छन् । सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा छन् । कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यह कात्तिकबाट शुरु भएको थियो । जसअन्तर्गत पहिलो चारणमा ४८ …