बजार अनुगमनबाट एक करोड  २२ लाख जरिवाना संकलन

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताहित प्रतिकूल व्यवसाय गर्ने विभिन्न फर्म तथा व्यक्तिलाई कारबाही गरी एक करोड २२ लाख ६२ हजार जरिवाना असुल गरेको छ । चालू आवको ११ वैशाखसम्ममा...

सम्बन्धित सामग्री

घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा

४ चैत, काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसंख्याको १५.३ प्रतिशत हो । सहरभन्दा […]

कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’, देउवाले बाँडे सात करोड २२ लाख

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हुन्। देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख  बाटो खर्च बाँडेका हुन्। अर

महानगरको पूर्वाधार एम्बुलेन्समा सकियो २२ लाख

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्समा २२ लाख बजेट खर्च गरेको छ। महानगर क्षेत्रभित्रका खाल्डाखुल्डी तत्काल पुर्न तथा सामान्य समस्या समाधान गर्नका लागि २५ लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटमा २२ लाख बजेट खर्च भएको महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरको प्रमुखको जिम्मेवारी पाएसँगै २५ लाख बजेट छुट्याई पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। हाल पनि पूर्वाधार एम्बुलेन्सले निरन्तर काम गर्दै आएको महानगरपालिका पूर्वाधार विभागीय

पोखरा स्पोर्टस् अवार्डबाट २२ लाख आम्दानी

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट २२ लाख रुपैयाँ आम्दानी भएको छ । गत असार १८ गते पोखरामा सम्पन्न भएको उक्त अवार्डबाट २२ लाख ९ हजार आम्दानी भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको आयव्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो ।उक्त अवार्ड सम्पन्न गर्न १८ लाख ३४ हजार २ सय […]

अमेरिकाद्वारा नेपाललाई २२ लाख खोप सहयोग

काठमाडौँ- नेपाललाई अमेरिकाले करिब २२ लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने […]

नेपाल आइपुग्यो बालबालिकाले लगाउने २२ लाख फाइजर खोप

काठमाडौँ । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो । सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा […]

५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो

५ असार, काठमाडौं । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो । सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको […]

रात्रिबसमा २२ लाख नगद बोक्ने व्यक्ति पक्राउ

पोखराबाट स्रोत नखुलेको २२ लाख नगदसहित एक जना पक्राउ परेका छन् । गएराति पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई  प्रहरीले पक्राउ गरेको हो ।काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्

एक दशकमा २२ लाख रोजगारी

निजी क्षेत्रले एक दशकमा २२ लाख नयाँ रोजगारीसहित १ खर्ब ८ अर्ब डलर लगानी गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमिति आइसकेपछि भिजन पेपर तयार गरेर यस्तो प्रतिवद्धता सार्वजनिक गरेको हो । शनिबार सार्वजनिक ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को भिजन पेपरमा एक दशकमा नेपालको आर्थिक अवस्था, व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना, उद्यम व्यवसाय, विद्युत् उत्पादन र निर्यात, कृषिको व्यवसायीकरण, पूर्वाधारमा लगानीलगायत कोभिड–१९ को प्रभाव न्यूनीकरणका आधारहरु तय गर्ने उल्लेख छन् । महास...

कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने

२१ माघ, काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ।‌ यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो । यो खोप सन् २०२१ को‌ पहिलो छ […]