अमेरिकाद्वारा नेपाललाई २२ लाख खोप सहयोग

काठमाडौँ- नेपाललाई अमेरिकाले करिब २२ लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने […]

सम्बन्धित सामग्री

नेपाललाई अमेरिकाको २२ लाख डोज बाल खोप सहयोग

अमेरिकी सरकारले नेपाललाई २२ लाख डोज कोभिड–१९ बाल खोप अनुदान सहयोग गरेको छ । उक्त खोप ५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित गरिएको बताइएको छ ।

महालक्ष्मी नगरपालिकाले किसानलाई दियो २४ लाख

ललितपुर / महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ ।  नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले

बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्वय परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध

बाल आइसियु बनाउन नारायणी अस्पताललाई गैरआवासीय नेपालीको सहयोग

लण्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए । परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै […]

सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले उठाए २२ लाख

काठमाडाैं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले २२ लाख जम्मा गरेका छन् । प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’मा कलाकारहरुबाटै उक्त रकम जम्मा भएको हो ।बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच कोष स्थापनाको  औपचारिक घोषणा गरिएको थियो । कलाकर्मीहरुद्वारा सञ्चालित उक्त कोष स्थापनकै दिन करिव २२ लाख रुपैयाँ कलाकारबाट जम्मा भएको अभिनेता तथा कोषका कोषाध्यक्ष जीतु नेपालले जानकारी दिए ।‘सिन्धुपाल्चोक जिल्ला मेलम्ची,

मेलम्चीलगायत बाढीपीडितलाई काभ्रेका तीन नगरपालिकाको सहयोग

काभ्रे : काभ्रेका तीन नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्चीलगायत बाढी पीडितका लागि आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। जिल्लाका पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले बाढी पीडितका लागि राहतस्वरुप २२ लाख ५१ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। नगरपालिकाले उक्त रकम सिन्धुपल्चोकका बाढी प्रभावित क्षेत्रका स्थानीय तहमार्फत सहयोग गरेका थिए। जसमा पनौती नगरपालिकाले १० लाख, नमोबुद्धले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र मण्डनदेउपुर नपाले ९ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन

स्वास्थ्य कार्यालय डोटीलाई २२ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण

डोटी – वर्ल्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सीडीसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई अक्सिजन सिलिन्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।  कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न २२ लाख ६४ हजार रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष सेरबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० थान ४६ लिटरको अक्सिजन सिलिन्डर, ७० थान पल्स अक्सिमिटर, ७० थान थर्मल टेम्प्रेचर गन, पीपीई सेट, पाँच लिटर स्यानिटाइजर, पाँच हजार थान मास्क...

रंगशाला निर्माणका लागि २२ लाख सहयोग

चितवन : पूर्वेली समाज चितवनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ। भरतपुरमा एक कार्यक्रम गरी समाजले संकलन गरेको २२ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'लाई हस्तान्तरण गरेको हो। पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, डा. तिलचन्...

बागलुङको जनजागृति माविलाई प्रवासबाट २२ लाख सहयोग

१२ कात्तिक,बागलुङ । जिल्लाको गलकोट नगरपालिका-८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयलार्इ प्रवासीहरूले २२ लाख सहयोग गरेका छन् । विद्यालयले माघ महिनामा मनाउन लागेको हिरक महोत्सव र विद्यालयको उन्नतिका लागि भन्दै प्रवासमा बस्ने बागलुङ्गेले २२ लाख सहयोग गरेको विद्यालयका प्राध्यानाध्यापक तेजेन्द्र बुढाथोकिले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक …