२१ माघ, काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ। यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो । यो खोप सन् २०२१ को पहिलो छ […]