कांग्रेसका उम्मेदवारलाई ‘बाटो खर्च’, देउवाले बाँडे सात करोड २२ लाख

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हुन्। देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख  बाटो खर्च बाँडेका हुन्। अर

सम्बन्धित सामग्री

फागुन मसान्तमा लक्ष्मी इक्वीटी फण्ड १४ करोड २२ लाख नोक्सानीमा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड फागुन मसान्तसम्ममा रू. १४ करोड २२ लाख नोक्सानीमा छ । माघ मसान्तमा फण्ड रू. १४ करोड ५९ लाख नोक्सानीमा थियो । फागुनमा फण्डको जम्मा आम्दानी रू. १२ करोड ७५ लाख ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, सार्वजनिक निष्कासन र ऋणपत्रमा कुल रू. ९५ करोड ५५ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ९४ करोड ४९ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. २२ करोड छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

फागुन मसान्तमा लक्ष्मी इक्वीटी फण्ड १४ करोड २२ लाख नोक्सानीमा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड फागुन मसान्तसम्ममा रू. १४ करोड २२ लाख नोक्सानीमा छ । माघ मसान्तमा फण्ड रू. १४ करोड ५९ लाख नोक्सानीमा थियो । फागुनमा फण्डको जम्मा आम्दानी रू. १२ करोड ७५ लाख ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, सार्वजनिक निष्कासन र ऋणपत्रमा कुल रू. ९५ करोड ५५ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ९४ करोड ४९ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. २२ करोड छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रधानमन्त्रीले कांग्रेस उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतकाे बारेमा प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए रु भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड […]

प्रधानमन्त्रीले बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतबारे प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए? भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड […]

प्रधानमन्त्रीले कांग्रेस उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोत’bout प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए ? भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड २२ […] The post प्रधानमन्त्रीले कांग्रेस उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघीय संसद सचिवालयको बेरुजु २२ लाख ९१ हजार रुपैयाँ

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले संघीय संसद सचिवालयमा लाखौं रुपैयाँको बेरुजु रहेको देखाएको छ । कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु देखाएको हो ।सचिवालयको यो वर्ष २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जसमध्ये, प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ करोड १० लाख ५८ हजार फस्र्यौट भएको थियो । प्रतिवेदनअनुसार अझै २२ लाख ९१ हजार रुपैयाँ बेरुजु बाँकी छ ।सोमध्ये ५ लाख ६१ हजार म्याद नाघेको पेश्की छ । नेपालको संविधानको धा

सीवाईसी लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार जनाको आवेदन

सीवाईसी लघुवित्त वित्तिय संस्थाको साधारण सेयर (आईपीओ)मा साढे २२ लाख ७७ हजार जनाको आवेदन परेको छ । वैशाख २ गतेदेखि आवेदन खुलाएको लघुवित्तको आईपीओमा आज अन्तिम दिन ६ गतेसम्ममा उक्त आवेदन परेको हो ।२२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ६९.५२ गुणा बढी हो ।कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुलाएको थियो । बिक्री खुलेको कूल सेयरमध्ये ६

जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने

काठमाडौँ, १९ माघ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँबराबरको आइपिओ निस्कासन गर्ने भएको छ । संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि जारी गर्ने भएको हो । प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका उक्त आइपीओ मध्ये ८ हजार कित्ता कर्मचारीहरु, २६ हजार १०० कित्ता म्युचुअल फण्डका […]

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ । माघ २५ गत

डाक्टरको नाममा १ करोड २२ लाख ठगी प्रकरण: पोखराबाट थप १ युवती पक्राउ

डाक्टरको परिचय दिएर १ करोड २२ लाख ठगी प्रकरणमा पोखराबाट थप एक युवती पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाको टोलीले पोखराबाट दानुमाया गुरुङलाई शुक्रबार पक्राउ गरी काठमाडौं ल्याएको छ।