रात्रिबसमा २२ लाख नगद बोक्ने व्यक्ति पक्राउ

पोखराबाट स्रोत नखुलेको २२ लाख नगदसहित एक जना पक्राउ परेका छन् । गएराति पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई  प्रहरीले पक्राउ गरेको हो ।काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्

सम्बन्धित सामग्री

साढे २२ लाख रुपैयाँ घुससहित उपसचिव पक्राउ

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्।व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आज साँझ नक्सालको नागपोखरीस्थित एक होटलको कम्पाउन्डबाट रङ्गेहात समातिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।सरकारी गाडीसहित होटल पुगेका नेपालको गाडी भित्रबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत ब

स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद सहित एक पक्राउ

काठमाडौं । कास्कीबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा […]

हुण्डीको २२ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौं । मोरङको विराटनगरबाट प्रहरीले हुन्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ घर भएका श्रवण शाह, रंगेली नगरपालिका बस्ने जिज्ञासा चौधरी  र झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी छन् ।  विराटनगर महानगरपालिका–११ स्थित रोगशेष चोकमा चेकजाँच गर्दा २५ वर्षीय श्रवणको साथमा २१ लाख ७१ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श्रवणको बयानका आधारमा पक्राउ गरिएकी २५ वर्षीय जिज्ञासाको साथमा २३ हजार भारतीय रुपैयाँ

अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ

काठमाडौं : अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ समेत बरामद गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय…

नगदसहित १६ जुवाडे पक्राउ

प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो ।

२२ लाखसहित १६ जुवाडे पक्राउ

प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए।