पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्

१४ असोज, काठमाडौं। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले जानकारी दिए । नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरुको तलब बाँड्न नसकेको उनले जानकारी दिए । मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको […]

सम्बन्धित सामग्री

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

काठमाडौँ,३ फागुन । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक […]

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

कैलाली । गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन। चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्। शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरू आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे।उनीहरूले नगरपालिकाअगाडि कालो ब्यानर बोकेर नाराबाजी गर्दै आफूहरूलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत […]

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन।चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्।...

तलब नदिएको भन्‍दै धनुषामा शिक्षक र कर्मचारीले गरे सामुदायिक विद्यालय बन्द

८ पुस, काठमाडौं। धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए । उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग […]

दशैँको मुखमा शिक्षक कर्मचारीले पाएनन् तलब, अन्याय भएको गुनासो

काठमाडौं : स्थानीय तहहरुले दशैँको मुखमा तलब नदिएको शिक्षक, कर्मचारीहरुले गुनासो गरेका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीका अनुसार चार महिनादेखि शिक्षकहरुले तलब सुविधा पाएका छैनन्।महासंघका महासचिव सुवेदीले महान चाड दशैँको बेला पनि अधिकांश स्थानीय तहले तलब नदिएको बताए। उनले भने, ‘म सँग कति शिक्षक, कर्मचारीले तलब पाएनन् भन्ने यकिन तथ्यांक चाहीँ छैन तर धेरै साथीहरुले तलब नपाएको गुनासो हामीकहाँ गरेका छन्।’गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित गोकर्ण माध्यमि

अर्थले शिक्षकमाथि गरेको विभेद खेदपूर्ण : राहत शिक्षक समिति

काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरुबीच गरेको विभेद खेदपूर्ण रहेको जनाएकाे छ।शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब २६ प्रतिशतले वृद्धि गरेको भन्दै सबै कर्मचारीको तलब समान हुनुपर्ने समितिकाे माग छ। निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिनुपर्ने शिक्षक केन्द्रीय समितिले माग गरेको छ।‘शिक्षक समाजको वाहक हो, सबै तहको कर्मचारीमा पनि महँगीको चपेटामा परेका छौँ, त्यसैले यो निर्णयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सबै तहका शिक्षक कर्मचारीको तलब

तीन महिनादेखि ३२ जना शिक्षक-कर्मचारीको तलब रोक्का

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरु गरी ३२ जनाको तलब तीन महिनादेखि रोकिएको छ।...

सल्यानका शिक्षक कर्मचारीले दशैंमा पनि पाएनन् तलब

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भएयता समयमा तलब नपाएको भन्दै विरोध जनाएका छन्।आफूहरुले नगरपालिका भएको एक वर्षबाहेक कहिल्यै समयमा तलब नपाएको उनीहरूको गुनासो छ।बडादशैँ जस्तो नेपालीको ठूलो चाडमा चौमासिक तलब भत्ता खुवाउन नसक्ने स्थानीय सरकार र सरोकारवालाहरूको कार्य खेदजनक भएको बुधबार विभिन्न चार शिक्षक संघ संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।गत वर्षबाहेक स्थानीय सरकार बनेदेखि नै कुनै पनि वर्षको दशैँको तलबभत्ता समयमा नपाएको नेपाल शिक्

कुश्मा नगरपालिकाका आन्दोलनरत शिक्षक र कर्मचारीको तलब बढ्यो

पर्वत : कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय सहयोगी, इसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत संघ संगठनलाई पनि आफ्नो आन्दोलनम