सल्यानका शिक्षक कर्मचारीले दशैंमा पनि पाएनन् तलब

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भएयता समयमा तलब नपाएको भन्दै विरोध जनाएका छन्।आफूहरुले नगरपालिका भएको एक वर्षबाहेक कहिल्यै समयमा तलब नपाएको उनीहरूको गुनासो छ।बडादशैँ जस्तो नेपालीको ठूलो चाडमा चौमासिक तलब भत्ता खुवाउन नसक्ने स्थानीय सरकार र सरोकारवालाहरूको कार्य खेदजनक भएको बुधबार विभिन्न चार शिक्षक संघ संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।गत वर्षबाहेक स्थानीय सरकार बनेदेखि नै कुनै पनि वर्षको दशैँको तलबभत्ता समयमा नपाएको नेपाल शिक्

सम्बन्धित सामग्री

लुुम्बिनी प्रदेशः मुख्यमन्त्रीले पाएनन् बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए।...

गगनले पाएनन् आफ्नै समूहका सांसदको मत !

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ […]

प्रदेशमा थ्रेस होल्ड कटाएका चार दलले किन पाएनन् सिट ?

२२ मंसिर, काठमाडौं । प्रदेशसभा निर्वाचनको समानूपातिकतर्फ १.५ प्रतिशत मत ल्याउने दल सिट बाँडफाटका लागि योग्य हुन्छन् । तर गण्डकी र कर्णाली प्रदेशमा थ्रेसहोल्ड कटाएर पनि चार दलहरुले कुनै सिट पाएनन् । गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो । तर उनीहरुले एउटा पनि सिट पाएनन् । गण्डकीमा समानुपातिकतर्फ […]

यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो […] The post यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यी चर्चित अनुहार, जसले पार्टीबाट पाएनन् टिकट

काठमाडौँ – आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो […]

यी चर्चित अनुहारले पार्टीबाट टिकट पाएनन्

काठमाडौं, २४ असोज । प्रमुख दलका प्रभावशाली नेताहरुले चुनावी प्रतिष्पर्धाका लागि टिकट पाएनन् । कतिपय असन्तुष्ट भएपनि चुप बसे त कतिपय स्वतन्त्र रुपमा उम्मेदवारी दिए । नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले टिकट पाएनन् । उनी अछामबाट एकल सिफारिश भएपनि अध्यक्ष केपी शर्मा ओलीले रोकिदिए । घनश्याम भुसालले पनि टिकट पाएनन् । एमाले परित्याग […]

स्वर्णिम वाग्लेले टिकट पाएनन्

काठमाडौं, २३ असोज । चुनाव लड्ने तयारी गरेका स्वर्णिम वाग्लेले टिकट नै पाएनन् । उनी चितवन १ बाट चुनाव लड्न चाहन्थे । तर, उनलाई नेपाली कांग्रेसले उम्मेदवार बन्नबाट नै बञ्चित गरेको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकट नदिएका हुन् । वाग्लेसँग देउवापत्नी डा. आरजु राणाको राम्रो सम्बन्ध छैन् । उनले केही […]

मुख्यमन्त्री भट्टले अन्तिममा प्रदेशकै टिकट त देऊ भन्दा पनि पाएनन्, पीएले पाए

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले टिकट पाएनन् । भट्टले डोटीबाट संघीय निर्वाचनका लागि टिकट मागेका थिए ।

यस बर्ष सांसदले पाएनन् दशैं भत्ता

१९ असोज, काठमाडौं । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा  असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता […]

मोरङमा राप्रपाबाट आएकाले पाएनन् कांग्रेसकाे क्रियाशिल सदस्यता

मोरङमा राप्रपाबाट आएका कार्यकर्ता कांग्रेसको क्रियाशिल सदस्य हुनबाट बञ्चीत भएका छन्। वडा अधिवेशन सुरूभइसके पनि राप्रबाट समायोजन भएर आएका कार्यकर्ताहरूले क्रियाशिल सदस्याता पाएनन्।...