दार्चुला मन्त्री बडू अगाडि, ठगुन्ना ४४२ मतले पछाडि

दार्चुलाको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्र प्रसाद बडूको ४४२ मतले अगाडि रहेका छन् ।

सम्बन्धित सामग्री

दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी

दार्चुला : एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।  उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी भएका हुन्। बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित गरे। मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५

दार्चुलामा बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदै, यस्ताे छ अङ्कगणित

दार्चुला – दार्चुलामा झन्डै एक दशकपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता गणेश सिंह ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ । चुनाव आउन अब सात दिन बाँकी रहँदा दार्चुलामा प्रतिनिधि सभामा कसले जित्ला भन्ने विषयमा चिया पसलदेखि चोक, चौतारासम्म चर्चा हुन थालेकाे छ ।  यही मङ्सिर ४ गते आइतवार हुने चुनावमा बहालवाला मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबीच तेस्राे पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । २०७० सालकाे चुनावपछि बडू र ठगुन्ना यसपालि तेस्रो पटक प्रतिस्पर्धाका लागि चुनावमा उठ्नुभएकाे हाे ।&...

मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण

निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारमा विद्यालयको प्रयोग गरेको भन्दै आयोगले मन्त्री बडूसहित दार्चुला प्रदेश सभा उम्मेदवार,...

दार्चुलामा गठबन्धनबाट मन्त्री बडू र एमालेका ठगुन्नाबीच रोचक प्रतिस्पर्धा

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा जितका लागि सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ । यो प्रतिस्पर्धा निकै रोचक हुने पनि दाबी गरिएको छ ।

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

दार्चुला- दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानव बस्ती जोगाउन स्थानीयवासीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिएका छन्। शुक्रबार राति लास्कुखोलामा भएको कटानले बङ्गाबगड बस्ती विस्थापित हुन थालेपछि कटान रोक्नका लागि गर्न लागिएको तारजालीको काममा मन्त्री बडू स्वयं ढुङ्गा बोक्ने काममा सहभागी भई स्थानीयवासीलाई साथ दिएका हुन्। प्रदेशका उद्योग, पर्यटन वन […]

राहत सामग्री लिएर दार्चुला जाँदै मन्त्रीसहितको टोली

धनगढी । बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली अहिले दार्जुला जाँदै छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली त्यसतर्फ जान लागेको हो । दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका छन् । यहाँबाट राहत सामग्री...

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए । २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्या

गृहजिल्ला हिँडेका मन्त्री बडू बाटोमै रोकिए

कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुका साथै ५ सय जना यात्रु जाममा फसेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दार्चुला जान लागेका बडु बाटो बन्द हुँदा दुई दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा फसेका हुन् ।सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन् । उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स पनि फसेको छ । यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका मार्मा लेकम मालिकार्जुन शैल्यशिखर नगर पालिकाका ५ सय जना या