राहत सामग्री लिएर दार्चुला जाँदै मन्त्रीसहितको टोली

धनगढी । बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली अहिले दार्जुला जाँदै छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली त्यसतर्फ जान लागेको हो । दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका छन् । यहाँबाट राहत सामग्री...

सम्बन्धित सामग्री

राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा

दार्चुला – धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा […]