निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारमा विद्यालयको प्रयोग गरेको भन्दै आयोगले मन्त्री बडूसहित दार्चुला प्रदेश सभा उम्मेदवार,...