काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गर्न छलफलका लागि बोलाइएको संसदको राज्य व्यवस्था समितिमा निर्वाचन विधेयकका विषयमा भन्दा फरक विषयमा सांसदहरू प्रस्तुत भए।
विधेयकमा भएका अन्तरवस्तुमा छलफल गर्न बसेका अधिकांश सांसदको गुनासो थियो, ‘इमान्दार भएर चुनाव लड्न हामी जस्ताले नसक्ने...