मधेशका सांसदको गुनासो : असोजमै योजना दियौं, अहिलेसम्म बजेट आएकै छैन

मधेश प्रदेशका सांसदहरुले संसदीय विकास क्षेत्रअन्तर्गत छनौट भएका योजनाका लागि सरकारले हालसम्म बजेट उपलब्ध नगराएको गुनासो गरेका छन् । सांसदहरुले असोजमै योजना पेश गरेपनि सरकार हालसम्म यसतर्फ ध्यान नदिएको बताए ।

सम्बन्धित सामग्री

बजेटमा विभेद भएको सांसदको गुनासो

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको गुनासो गरेका छन् । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुँदा कुनै जिल्ला तथा निर्वाचन क्षेत्रमा अत्यधिक तर कुनै जिल्लामा आवश्यक योजना तथा कार्यक्रमका लागि समेत बजेट नपरेको धारणा सांसदहरूबाट आएको हो ।

कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णाली प्रदेशसभाका सांसदको गुनासो

काठमाडौँ- कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट बिनियोजनमा वेवास्ता गरिएको बताए । सांसद विनोदकुमार शाहले ६० प्रतिशतभन्दा धेरै संलग्न रहेको कृषि क्षेत्रमा मन्त्रालयले बजेट […]

प्रचण्डसँग माओवादी सांसदको गुनासो : हाम्रो क्षेत्रमा बजेट खै ?

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को […]

पावरफुल मन्त्रीकोमा गनेरै नसकिने योजना परेका छन् : सांसद महत

२९ जेठ, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा […]

‘१० लाख माग्दा १ करोड १० लाख पठाएछ’

२५ माघ, काठमाडौं । धेरै सांसदको गुनासो छ, आफ्नो क्षेत्रको विकास योजनाका लागि सरकारले बजेट दिएन । तर, शुक्रबार संसदमा अनौठो गुनासो सुनियो, १० लाख माग्दा १ करोड १० लाख पठायो ! यस्तो गुनासो गर्ने सांसद …