प्रचण्डसँग माओवादी सांसदको गुनासो : हाम्रो क्षेत्रमा बजेट खै ?

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को […]

सम्बन्धित सामग्री

बजेटमा विभेद भएको सांसदको गुनासो

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको गुनासो गरेका छन् । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुँदा कुनै जिल्ला तथा निर्वाचन क्षेत्रमा अत्यधिक तर कुनै जिल्लामा आवश्यक योजना तथा कार्यक्रमका लागि समेत बजेट नपरेको धारणा सांसदहरूबाट आएको हो ।

संसद्मा सांसदको गुनासो: मध्यवर्ती क्षेत्रका जनतालाई लोकतन्त्र आएन

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मध्यावर्ती क्षेत्रका नागरिकको समस्यामा राज्य गम्भीर बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् । उनले मध्यवर्ती क्षेत्र […]

कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णाली प्रदेशसभाका सांसदको गुनासो

काठमाडौँ- कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट बिनियोजनमा वेवास्ता गरिएको बताए । सांसद विनोदकुमार शाहले ६० प्रतिशतभन्दा धेरै संलग्न रहेको कृषि क्षेत्रमा मन्त्रालयले बजेट […]

दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो

काठमाडौँ- दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो […]

सरकारले नागरिकको समस्यामा चासो नदिएको सांसदको गुनासो

काठमाडौं । सरकारले सर्वसाधारणको आम चासोका समस्या समाधानमा चासो नदिएको सांसदहरुले गुनासो गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकका शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटना न्यूनिकरण, महंगी, सरकारी खर्च कटौती र ग्रामीण क्षेत्रमा अस्पताल सञ्चालन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेस सांसद डा. डिला संग्रौलाले विकासका नाममा असार मसान्तमा सडक टालटुलमात्र गर्दा दैनिक दुर्घटना […]

पावरफुल मन्त्रीकोमा गनेरै नसकिने योजना परेका छन् : सांसद महत

२९ जेठ, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा […]

सांसदको गुनासो– योजना निर्माणमा भूमिका नहुँदा जनतासँग सम्बन्ध टुट्दै गयो

आफ्नै क्षेत्रमा हुने विकास निर्माणमा समेत अनभिज्ञ हुनुपरेको बताउँदै सांसदहरूले सरकारबाट हुने योजना तर्जुमामा