मधेस प्रदेशका सांसदको गुनासो : कर्मचारीले बिना कमिसन काम गर्दैनन्, मन्त्री फोन उठाउँदैनन्

२ जेठ, जनकपुरधाम । मधेश प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बनिा काम नगरिदिने गुनासो गरेकी छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् । ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र […]