काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मध्यावर्ती क्षेत्रका नागरिकको समस्यामा राज्य गम्भीर बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् । उनले मध्यवर्ती क्षेत्र […]