कांग्रेस निर्वाचनको नतिजा आउने क्रम जारी, गगन–विश्वप्रकाशमाथि विश्वासको भारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म सभापतिसहित दुई उपसभापति, २ महामन्त्री र ३ जना सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ भने शुक्रबार सहामन्त्रीकै गणना हुन बाँकी रहेका क्लस्टरहरुको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको विजय यात्रालाई लिएर पार्टीभित्र र बाहिर एकखालको खुसीयाली नै देखिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा कांग्रेसका मतदाताले प...

सम्बन्धित सामग्री

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]

‘कांग्रेस साइजमा नआउँदासम्म, माओवादीको बरफ नपग्लिंदासम्म यो क्रम जारी रहन्छ’

२१ कात्तिक, काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीलाई बालकोटस्थित उनको निवासमा भेट्न जाँदा उनी मोबाइलमा टिकटक हेर्दै थिए । त्यसको भिडियोमा उनीविरुद्ध कसैले नारा लगाइरहेको दृश्य थियो । नारा लगाउनेहरु एमाले पक्षधर नै थिए भन्ने बुझ्न सकिन्थ्यो । उनले त्यसलाई दोहोर्‍याएर हेरे । तर कुनै प्रतिक्रिया दिएनन् । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा […]

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, २९ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आज तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको बैंठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो । बैठकको अध्यक्षता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । आजको बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने बुझिएको छ । बैठक सोमबारदेखि सुरु भएको […]

कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको […]

कांग्रेस महाधिवेशनम : नेता र पाहुना आउने क्रम जारी  (लाइभ)

काठमाडौँ-  नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौं को भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् ।  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन् । दिउँसो १ बजे सुरु […]

कांग्रेस पालिका अधिवेशन : काठमाडौँका पाँच नगरको परिणाम सार्वजनिक

काठमाडौँ- नेपाली कांग्रेस को आसन्न १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा शनिबार भएको नगर अधिवेशनको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाउँदा उनले १०९ मत प्राप्त गरी विजयी भए । उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ […]

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं, साउन ३० । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव निर्वाचन निर्देशिका लगायत समसामयिक राष्ट्रिय राजनीतिक विषयमा केन्द्रीत भई सदस्हरुले धारणा राखिरहेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रसको […]

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान

काठमाडौँः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएका छन्। शर्माले प्रेस युनियन काठमाडौँ अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान पार्सल पठाएका हुन्। पार्सलका साथमा राजु सदा, सूर्यबहादुर तामाङ र निर्मला पन्तको तस्बिर पनि पठाइएको छ। प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधसभा विघटन भएसँगै व्यङ्ग्यस्वरुप संविधान पठाउने क्रम जारी छ। यसअघि कांग्रेस सांसद…