कांग्रेस महाधिवेशनम : नेता र पाहुना आउने क्रम जारी  (लाइभ)

काठमाडौँ-  नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौं को भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् ।  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन् । दिउँसो १ बजे सुरु […]

सम्बन्धित सामग्री

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन्। यद्यपि देशका शीर्ष नेता...

सिंहदरबार पुगे शेरबहादुर र गगन, सबैलाई भनेको छु देउवाविरुद्ध लड्दैछु : थापा

काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान भइरहेको छ। सिंहदरबारमा रहेकव संसदीय दलको कार्यालयमा मतदान भइरहेको हो। दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ। अहिले सिंहदरबारमा रहेको कांग्रसको संसदीय दलको कार्यालयमा नवनिर्वाचित सांसदहरु पुग्ने क्रम जारी छ। नेता बन्न…

माओवादीको ओरालो लाग्ने क्रम जारी : विष्णु रिजाल

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्र तीव्र गतिमा ओरालो लागिरहेको टिप्पणी गरेका छन्।  माओवादी २०६४ यताको निर्वाचनमा निरन्तर ओरालो लागिरहेको उल्लेख गर्दै उनले यसपटक पनि त्यसले थप तीव्रता पाउने बताए। नेता रिजालले एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौँ भनेर दाबी गर्ने माओवादी ४२ सिटमा खुम्चिएको पनि बताए।‘एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौं भनेर दाबी गर्ने माओवादी १६५ सिटमध्ये जम्मा ४२ स्थानमा चुनाव लडेको छ’ रिजालले सामाजिक

महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरका मानिस बेलायतमा पुग्ने क्रम जारी

काठमाडौं । बेलयाती महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरू बेलायतमा पुग्ने क्रम जारी रहेकाे छ । विश्वका पाँच सय नेताहरू सहभागी हुने अन्त्येष्टिका लागि हेलिकाेप्टर प्रयोगमा समेत रोक लगाईएको हाे । अन्तिम संस्कारमा सहभागी हुने सबै नेता र उनीहरूका पत्नीहरूलाई हेलिकाेप्टर प्रयोग गर्न नदिइने भएको हो । सेष्टेम्बर १९ अर्थात असोज ३ गते सोमबार हुन […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रह्यो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको हो ।आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु— विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण

निर्वाचन आयोगमा सर्वदलीय बैठक : नेताहरु पुग्ने क्रम जारी (फोटोफिचर)

निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएपनि अहिले नेताहरु जाने क्रम जारी छ ।बैठकका लागि एमाले नेता विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल लगायतका नेताहरु निर्वाचन आयोगमा पुगिसकेका छन् । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

प्रज्ञा प्रतिष्ठानमा समूह नेता दस्तावेजमाथि धारणा राख्दै, प्रचण्ड टिपोट गर्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा समूह नेताहरुले धारणा राख्ने क्रम जारी छ। प्रज्ञा प्रतिष्ठानमा विभिन्न समूहका नेताहरुले आआफ्नो धारणा राखिरहेका छन्। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि…

प्रचण्डको प्रतिवेदनमाथि समूह नेताहरुले धारणा राख्ने क्रम जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा समूह नेताहरुले धारणा राख्ने क्रम जारी छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका थिए। समूहगत छलफलपछि बुधवार…

विश्वप्रकाश शर्मा : होचो मान्छे, अग्लाे विचार

झापा – नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्मालाई अहिले उनको गृह जिल्ला झापाका बासिन्दाले बधाई दिने क्रम जारी छ। आफ्नै पार्टीका नेता कृष्णप्रसाद सिटौलासँग ज्यादै संघर्ष गरेर महामन्त्री पदमा शर्मा निर्वाचित भएपछि ‘अब कांग्रेसमा व्यक्तिको होइन विचारको राजनीति हुन्छ’ भन्नेहरू प्रशस्तै छन्। हुन पनि उनले सिटौला तथा उनका पछि लाग्नेहरूलाई सार्वजनिक मन्तव्यमा  कहिले पनि […]

म्यानमारमा नेताहरु पक्राउ पर्ने क्रम जारी

२९ माघ, काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएको १० दिनपछि पनि नेताहरु पक्राउ पर्ने क्रम भने रोकिएको छैन । बुधबार राति प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका एक निकट सहयोगीसहित चार वरिष्ठ नेता पक्राउ परेका हुन् । स्टेट काउन्सिलरको कार्यालयका मन्त्री किव टिन्ट स्वेसहितका चार जना नेताहरु पक्राउ परेको सुकीको पार्टीले जानकारी दिएको छ । […]