काठमाडौँः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएका छन्। शर्माले प्रेस युनियन काठमाडौँ अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान पार्सल पठाएका हुन्। पार्सलका साथमा राजु सदा, सूर्यबहादुर तामाङ र निर्मला पन्तको तस्बिर पनि पठाइएको छ।
प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधसभा विघटन भएसँगै व्यङ्ग्यस्वरुप संविधान पठाउने क्रम जारी छ। यसअघि कांग्रेस सांसद…