कांग्रेस वाग्मती प्रदेश अधिवेशन : इन्द्र बानियाँको नेतृत्वमा संस्थापन पक्षको प्‍यानल घोषणा

हेटौंडा : नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीवारबाट सुरु भइसकेको छ। संघीय राजधानी रहेको वाग्मती प्रदेशमा पनि अहिले कांग्रेस नेता कार्यकर्तालाई अधिवेशनको चटारो छ। मकवानपुरमा भइरहेको अधिवेशनमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। यसबिच आज मकवानपुर जिल्लाका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा भएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति…

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै रहेको छ। चार सय मतगणना गर्दा घिमिरेले २१२ र प्रतिस्पर्धी उद्धव थापाले १७४ मत पाएका छन्।

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गरे । सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली […]

कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुर’bout जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ […] The post कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको प्रदेश अधिवेशन : सुदूरपश्चिममा को बन्ला सभापति?

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरू भएको छ। यसअघि दुई दिन ढिलो प्रदेश अधिवेशन गर्ने भनिएकोमा पूर्वनिर्धारित मितिअनुसार आजदेखि प्रदेश अधिवेशन सुरू हुन लागेको हो।पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटै प्रदेशको अधिवेशन एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पनि पूरा भएको कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजन नृप सुनारले जानकारी दिए। उनका अनुसार धनगढीमा बिहान साढे ८ बजेदेखि सहभागी दर्ताको तालिका छ भने

कांग्रेस प्रदेश अधिवेशन आज, प्रधानमन्त्री देउवा हेटौँडामा जाने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन सुरु हुँदैछ। देशका सातवटै प्रदेशमा आज अधिवेशन सुरु हुने भएको हो। प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन। यसको लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा आज हेटौंडा जाने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको […]

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, पहिलो पटक बन्दै प्रदेश कमिटी

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस […]

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ ।  वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ ।  कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिल...

रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]