स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताउनुभएकाे छ । आज बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।   चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्...

सम्बन्धित सामग्री

महराको आरोप– ‘देश अरुले नै चलाइराखेको छ’

काठमाडौं, १८ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले देश अरु कसैले चलाइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधरण सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड, देउवा र ओली केवल पात्रमात्रै भएको र देश अरु कसैको इसारामा चलेको आरोप लगाएका हु्न् । ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, […]

‘प्रचण्ड रहेसम्म देश अप्ठ्यारोमा पर्छ भनेर मलाई सिध्याउन लागिपरेका छन्’

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा लागेको बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफू संघर्षमै रहेको कारणले विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन्। प्रतिक्रियावादीहरूले अहिले निरन्तर आफूमाथि प्रहार गरिरहेको उनको तर्क छ। ‘जनयुद्ध वेला पनि अपराधीहरू भनेर टाउको काट्ने कुरा थियो। अहिले पनि अस्थिरताको कारक हो। प्रचण्ड रहेसम्म देश अप्ठ्यारोमा पर्छ। त्यसैले सिध्याउनुर्छ

शंकर पोखरेलको आरोप : प्रधानमन्त्रीका लागि प्रचण्ड देश विदेशमा भौँतारिए

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका लागि देश विदेशमा भौँतारिएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित अन्तक्रियामा पोखरेलले दाहालले प्रधानमन्त्रीका लागि देश विदेशमा ‘लबिङ’ गर्नु लज्जाको विषय भएको टिप्पणी गरे। १२ प्रतिशत मतलाई पनि प्रभावित नपार्ने दलको नेता प्रधामन्त्री हुन खोज्नु अलोकतान्त्रिक भएको…

बिग्रे पनि सप्रे पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो : प्रचण्ड

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् । केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के […]

ओली ९ दलीय गठबन्धनमा छन्, हाम्रो गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन टुटेमा देश दुर्घटनामा जाने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै चितवनमा आफूले जनतालाई धम्काएको नभएर सर्तक बनाएको प्रष्टाएका हुन्।  प्रचण्डले भने, ‘ओलीले पार्टीभित्रको लडाई संविधानलाई दिएपछि गठबन्धन बनाएका हौँ।  गठबन्धन हुँदैनथ्यो भने देश दुर्घटनामा हुन्थ्यो। अहिले पनि गठबन्धन टुट्यो भने कमजोर भयो देश दुर्घटनामा जान्ने अवस्था छ।’संविधान र लोकतन्त्र

गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड

सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् । उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की

आखिर देश त प्रचण्ड कै वरपर घुमेको छ : रेणु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड रहेको दाबी गरेका छिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी हुन्। उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताए। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै

प्रचण्ड नभए देश चल्दैनः माओवादी नेता

काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभए देश नचल्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “अहिले राजनीतिको मियो नै प्रचण्ड हो । उहाँ दुई दिन बाहिर जानुभयो भने यहाँ सुनसान हुन्छ । […]

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

१० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए […]