महराको आरोप– ‘देश अरुले नै चलाइराखेको छ’

काठमाडौं, १८ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले देश अरु कसैले चलाइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधरण सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड, देउवा र ओली केवल पात्रमात्रै भएको र देश अरु कसैको इसारामा चलेको आरोप लगाएका हु्न् । ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, […]