प्रचण्ड नभए देश चल्दैनः माओवादी नेता

काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभए देश नचल्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “अहिले राजनीतिको मियो नै प्रचण्ड हो । उहाँ दुई दिन बाहिर जानुभयो भने यहाँ सुनसान हुन्छ । […]

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुरामलाई गोकुलको कटाक्ष : कांग्रेसी भिखमा प्रम र सांसद !

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्। ‘कांग्रेसीकाे भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्। उनले फेशबुकमा लेखेका छन्, ‘माओवादी नेता पनि कहिले काहिँ त रमाइलो कुरा गर्छन्। सुप्रिमो चुनावपछि सडकमा जाने रे, अनि डाक्टर बाबुरामले चै पृथ्वीनारायण शाहले देश एकीकरण गरे जस्तै राजन