काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेको बेलामा केही नेताहरुले शान्ति प्रक्रियाबारेमा देश विभाजित छ भन्ने देखाउन खोजेको बताएका छन् । संघीय संसद्को संयुक्त बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदायदेखि संयुक्त राष्ट्रसंघका महासचिवसमेत सकारात्मक देखिएको बेला […]