शंकर पोखरेलको आरोप : प्रधानमन्त्रीका लागि प्रचण्ड देश विदेशमा भौँतारिए

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका लागि देश विदेशमा भौँतारिएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित अन्तक्रियामा पोखरेलले दाहालले प्रधानमन्त्रीका लागि देश विदेशमा ‘लबिङ’ गर्नु लज्जाको विषय भएको टिप्पणी गरे। १२ प्रतिशत मतलाई पनि प्रभावित नपार्ने दलको नेता प्रधामन्त्री हुन खोज्नु अलोकतान्त्रिक भएको…

सम्बन्धित सामग्री