स्वास्थ्य क्षेत्रको जनशक्ति पलायन गराउने बजेट

स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको विषय सरकारको नीति, कार्यक्रम तथा बजेटमा अझै समावेश हुन नसक्नु दु:खद हो नेपालसँगै सारा विश्व कोभिड–१९ को महामारी सामना गरिरहेको अवस्थामा सरकारले स्वास्थ्य...

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रमा बजेट र जनशक्ति अभाव

पोखरा- स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन । प्रदेश सरकारले चालु आवमा कुल बजेटको छ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्याएको मन्त्रालयका सचिव डा […]

मधेशमा कोरोना महामारीमा किनिएका करोडौंका स्वास्थ्य उपकरण प्रयोगहीन

‘सरकारले करोडौंका उपकरण खरिद गरिरह्यो, तर जनशक्ति व्यवस्थापन र सञ्चालनतिर कहिल्यै ध्यान दिएन । त्यतातिर बजेट नै छुट्याउने काम भएन’, मधेशका एक स्वास्थ्य अधिकारी भन्छन् ।

रोल्पाको परिवर्तन गाउँपालिकामा सुधारको सुरसार

काठमाडौं, १६ साउन । रोल्पाको परिवर्तन गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस, बीएस्सी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यसका लागि गाउँपालिकाले वार्षिक ३ करोड बजेट छुट्ट्याएको पनि गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले बताए । ‘विकासै भएन भन्ने साँचो होइन । […]

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने छलफल सुरु भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेपछि प्रतिष्ठान बनाउने विषयमा छलफल सुरु भएको हो।प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयले विभिन्न छलफलसमेत सुरु गरिसकेको छ। कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको सरोकारवालाले बताउँदै आ

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ ।  सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेसँगै सरोकारवालासँग छलफल सुरु गरेको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको बताए ।अस्पतालका निर्द

आगामी बजेट: आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने

आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य प्रणाली र जनशक्ति विकास गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गरी थप प्रभावकारी बनाउने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सार्वजनिक विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधारमा लगानी गर्ने सरकारको जोड रहनेछ।

कतै बेड पाउनै मुस्किल, कतै जनशक्ति अभावमा थन्किरहेका छन् भेन्टिलेटर

प्रदेश १ सरकारले गत वर्ष पूर्वी पहाडका पाँचवटा जिल्ला अस्पताललाई भेन्टिलेटर खरिदका लागि बजेट पठायो । प्रदेश सरकारबाट निकासा भएको बजेटबाट पाँचथर जिल्ला अस्पतालले ४ वटा, धनकुटा जिल्ला अस्पतालले ४ वटा, उदयपुर जिल्ला अस्पतालले २ वटा र इलाम अस्पतालले २ वटा भेन्टिलेटर खरिद गरे । तर ती भेन्टिलेटर अहिले प्रयोगविहीन भएर अस्पतालमै थन्किएका छन् ।कोरोना महामारीका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एकातिर गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टीलेटरसहितका शय्याको अभाव छ भने अर्कोतिर जनशक्तिको अभ

कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरौं

सरकारले आफ्ना स्रोत तथा जनशक्ति परिचालन गरी तत्काल मानव जीवन बचाउन लाग्नुपर्छ । चालू आर्थिक वर्षको बजेट निर्माण गर्ने बेलामा मुलुक कोरोना कहरमा नै थियो । सरकारले पनि बजेट स्वास्थ्य केन्द्रित नै ल्याएको बताएको थियो । चालू आव २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना […]

डोटी जिल्ला अस्पताल : बजेट र अक्सिजन छैन, मेसिन छ, जनशक्ति छैन

२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि […]