डोटी जिल्ला अस्पताल : बजेट र अक्सिजन छैन, मेसिन छ, जनशक्ति छैन

२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि […]

सम्बन्धित सामग्री

सरकारी अस्पतालका भेन्टिलेटर: पहाडमा प्रयोगविहीन, तराईमा अभाव

डोटी । जिल्ला अस्पताल अछाममा दुईवटा भेन्टिलेटरका उपकरण छन् । तर, प्रयोगमा छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला सुदूरपश्चिम प्रदेश सरकारले २०७७ साल मंसिरमा उपलव्ध गराएका भेन्टिलेटर हालसम्म प्रयोगमा नआएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भुवन बिसी बताउँछन् । उनी भन्छन्, ‘भेन्टिलेटर सञ्चालन गर्न हामीहरुसँग न स्पेस छ न त जनशक्ति ।’ उनले गम्भीर […]