सम्पदा संरक्षणमा जुटौँ

राज सिंह (२१) जनकपुरबाट काठमाडौ घुम्न आएका छन्।स्वयम्भू महाचैत्य लगायत ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने उनको योजना छ।  यही योजना अनुरूप बिहीबार (असार १६, २०७९) का दिन उनी स्वयम्भूस्थित विश्वशान्ति पोखरी परिसरमा भेटिए।  पोखरीमा त्यस्तो के छ, जसले मान्छेलाई तानिरहेको छ? पोखरीको वरिपरि रेलिङ लगाइएको छ, बिचमा शाक्यमुनि बुद्ध विराजमान हुनुहुन्छ। बुद्धका पाउमुनि चिटिक्क परेको भिक्षापात्र/दानपात्र छ। नेवारीमा यसलाई गुल्पा भनिन्छ। सुन्दा अचम्म लाग्नस

सम्बन्धित सामग्री

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरुक हुनुपर्ने : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले सोमबार धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री राईले देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रविधिमा …

सम्पदा संरक्षणमा उदाहरणीय नगरप्रहरी

बिहानै चिसोमा ललितपुरको लगनखेलस्थित एउटा फल्चामा नगरप्रहरी हावा फाल्ने मेसिनले सफा गरिरहेका हुन्छन्। दिउँसोको समयमा भीडभाड हुने भएकाले बिहानैको चिसोमा ललितपुर महानगरका नगरप्रहरीहरू महानगरभित्रका सम्पदा संरक्षणमा लागिपरेका हुन्छन्। यहाँ पूर्व ट्राफिक प्रहरी समेत रहेका सीताराम हाछेथु ललितपुर महानगरको नगरप्रहरी प्रमुख भएर काम गरेको झण्डै चार वर्ष भइसकेको छ।महानगरभित्र रहेका सम्पदा संरक्षणमा नगरप्रहरीको भूमिका कस्तो छ त ? महानगरवासी नगरप्रहरीको कामप्रति कति सन्तुष्ट छन् त ? यसै विषयमा मनीष

प्राकृतिक सम्पदा संरक्षणमा समाजका सबै वर्गको सहभागिता चाहिन्छ : मन्त्री महतो

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक सम्पदा संरक्षण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभएकोे छ । भारतीय संस्था ‘सिएमएस वातावरण’ले शुक्रबार काठमाडौँमा आयोजना गरेको जैविक विविधतासम्बन्धी तीनदिने चलचित्र महोत्सवको उद्घाट्न गर्दै उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित प्रदर्शनी जैविध विविधता संरक्षणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालको हिमालय क्षेत्रले …

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने […]

सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्छ : मेयर बालेन

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्ने बताएका छन् । बिहीबार नेपाल खड्गी सेवा समितिका बाजा, खल तथा गुठीहरुलाई अनुदान दिँदै मेयर बालेनले काठमाडौं संस्कृति बचाउन युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका हुन् । ‘यो सहयोग कसैले कसैका लागि गरेको भन्दा पनि समृद्ध महानगर निर्माणका लागि आपसी […]

सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो

१८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका सँस्कृति र सम्पदा संरक्षणमा चासो व्यक्त गरेकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई आज बिहान शीतल निवासमा बोलाएर उनले महानगरपालिकाले गरेका कामबारे चासो राखेकी हुन् । राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले राष्ट्रपतिबाट सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो व्यक्त […]

सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको शाक्यको गुनासो

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।मेयर शाक्यले सम्पदा संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोहीअनुसार काम नगरेको बताएका हुन्।शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगनघर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदा पुनःर्निर्माण अघि बढाएको दाबी गरे।उनले महानगरपालिकाले

‘स्थानीय जनप्रतिनिधिको ध्यान सम्पदा संरक्षणमा देखिएन’

नयाँ जनप्रतिनिधि आएपछि स्थानीय सरकारले सम्पदा क्षेत्रमा पनि केही काम गर्छ कि भन्ने आशा धेरै नेपालीले राखेका थिए । तर काठमाडौंको हकमा जनप्रतिनिधिको ध्यान सम्पदा संरक्षणमा देखिएन । उहाँहरूले बोकेर आएको भिजनमा संस्कृति संरक्षण परेन ।

पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन् । टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न […]

विश्व सम्पदा दिवस : भूकम्पले भत्केका महत्त्वपूर्ण सम्पदा पुनर्निर्माणमा ढिलाइ

काठमाण्डाै - आज विश्व सम्पदा दिवस मनाइँदै छ । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा सम्पदा दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा पनि सम्पदा संरक्षणमा जोड दिएर विभिन्न कार्यक्रम हुँदै आएका छन् । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् । २०७२ सालको भूकम्पले नेपाल...