बिहानै चिसोमा ललितपुरको लगनखेलस्थित एउटा फल्चामा नगरप्रहरी हावा फाल्ने मेसिनले सफा गरिरहेका हुन्छन्। दिउँसोको समयमा भीडभाड हुने भएकाले बिहानैको चिसोमा ललितपुर महानगरका नगरप्रहरीहरू महानगरभित्रका सम्पदा संरक्षणमा लागिपरेका हुन्छन्। यहाँ पूर्व ट्राफिक प्रहरी समेत रहेका सीताराम हाछेथु ललितपुर महानगरको नगरप्रहरी प्रमुख भएर काम गरेको झण्डै चार वर्ष भइसकेको छ।महानगरभित्र रहेका सम्पदा संरक्षणमा नगरप्रहरीको भूमिका कस्तो छ त ? महानगरवासी नगरप्रहरीको कामप्रति कति सन्तुष्ट छन् त ? यसै विषयमा मनीष