सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको शाक्यको गुनासो

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।मेयर शाक्यले सम्पदा संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोहीअनुसार काम नगरेको बताएका हुन्।शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगनघर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदा पुनःर्निर्माण अघि बढाएको दाबी गरे।उनले महानगरपालिकाले