वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक सम्पदा संरक्षण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभएकोे छ । भारतीय संस्था ‘सिएमएस वातावरण’ले शुक्रबार काठमाडौँमा आयोजना गरेको जैविक विविधतासम्बन्धी तीनदिने चलचित्र महोत्सवको उद्घाट्न गर्दै उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित प्रदर्शनी जैविध विविधता संरक्षणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालको हिमालय क्षेत्रले …