‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न भक्तपुरमा पोखरी पदयात्रा

२१ साउन, काठमाडौं । भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न पोखरी पदयात्रा आयोजना गरेको छ । ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको नगरपालिकाले जनाएको छ । पदयात्रा …

भक्तपुरमा पोखरी पदयात्रा

काठमाडौं । भक्तपुरका पोखरीहरुमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले पोखरी पदयात्रा गरेको छ । भक्तपुर नगरपालिकाका १० वटै वडामा केही मिनेटकै दूरीमा पोखरी भेटिन्छन् । ‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । पदयात्राका क्रममा १६ वटा पोखरीको […]

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ...