काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभाको बैठकबाट ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ। सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो। यस्तै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको […]