बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

एजेन्सी । बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ । भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित सामग्री

क्यान्सरलाई जितेर पर्दामा फर्किएकी किरण खेर अब शोमा निर्णायकको भूमिकामा देखिने

एजेन्सी, २४ कात्तिक । बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । यही रोगका कारण किरण खेरले सार्वजनिक जीवनबाट टाढा बसेकी थिइन् । अब भने उनलाई निको भएको छ । उनी अब फेरि एक पटक पर्दामा फर्कने तयारीमा छिन् । किरण खेर टिभी शो ‘इण्डियाज गट ट्यालेन्ट’ को ९औं सिजनको […]

बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई 'ब्लड क्यान्सर'

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई 'ब्लड क्यान्सर' भएको छ। उनी मल्टिपल माइलोमाबाट पीडित भएकी हुन्। जुन एक प्रकारको ब्लड क्यान्सर हो। उनी अहिले मुम्बईमा उपचाररत रहेको भारतीय सञ्चा‍रमाध्यमले जनाएका छन्। बिजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार किरणको रोगको बारेमा जानकारी दिएका हुन्। किरणले १९८३मा  रिलिज भएको पंजाबी फिल्म 'आसरा प्यार दा'  फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन्। उनको बलिउडमा पहिलो फिल्म 'पेस्तोंजी' (१९८८) हो। उनले हिन्दी फिल्म '...