दक्षिणकालीमा ट्रक दुर्घटना, २ जना घाइते

१८ भदौ, काठमाडौं । दक्षिणकालीमा ट्रक दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् । घाइते भएका दुवै जना […]

सम्बन्धित सामग्री

तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गएराति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।ट्रक दुर्घटना हुँदा चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्ड

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

काठमाडौँ । दक्षिणकालीमा ट्रक दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे-८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् । घाइते भएका दुवै जना पुरुषको उद्धार गरि […]

हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु

चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ । आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ च

बाँकेको ट्रक दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं : बाँकेको साप्तीसोनारी गाउँपालिका-२ मा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।मृत्यु हुनेमा ट्रकमा सवार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय विजय सोनी रहेका छन्। गम्भीर घाइते भएका सोनीलाई उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घाइते भएका ट्रकचालक र परिचालक मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किएका बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए। दाङबाट ग्यास बोकेर कैलालीतर्फ

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सह–चालक लम्की चुहा नगरपालिका कैलालीका […]

धादिङमा ट्रक दुर्घटना, दुईजना घाइते

२१ फागुन, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ …

पाँचथरको हेवा खोलामा ट्रक दुर्घटना, एकको मृत्यु २ जना घाइते

फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।