मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा भएको ट्रक दुर्घटना एक बालक र दुई महिला गरी ३ जनाको निधन भउको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रोमा सो दुर्घटना शनिबार साँझ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई बालक सहित ५ जना घाइते भएको प्रहरी भनाई छ । उक्त दुर्घटनामा परी मनाङको नासों गाउँपालिका– […] The post मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु

फुङ्लिङ, ११ जेठ । स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् […]

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।...

गुल्मीमा जीप दुर्घटना, ७ वर्षीय बालक गम्भीर घाइते

१२ भदौ, गुल्मी ।  गुल्मी जिल्लाको चन्द्रकोट हरेवामा जिप दुर्घटना हुँदा एक जना बालक गम्भिर घाइते भएका छन् । आइतबार चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर देखि सोही गाउँपालिकाको वडा नम्बर – ७ रुपाकोटतर्फ जाँदै गरेको लु १ ज १८३४ नम्बरको जिप  दुर्घटना भएको हो । दुर्घटनामा परी बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय […]

पर्सामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक सफराज देवानको मृत्यु भएको हो । भेडिया खोला बालुवा लोड गर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका देवानको उपचारको क्रममा वीरगञ्ज स्थित न्युरो […]

डोटी बस दुर्घटना : पाँचको अवस्था जटिल, बालक बेपत्ता

डोटीमा शनिबार बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा १२ जना घाइते भएका छन् भने एकजना बेपत्ता छन् । घाइते १२ जना मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका  र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको रात्रिबस श

डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते : १८ महिनाका बालक बेपत्ता

डोटी - डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । बस सडकबाट सेती नदीको किनारमा खसेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । बेपत्ता बालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते

बुटवलः पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालकसहित ५ जना बालक गम्भीर घाइते भएका हुन्। शुक्रबार साँझ रैनादेवी ६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र…

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि

महाकाली नदीमा  डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।डुङ्गा दुर्घटनामा परी मृत्यु भ

डुङ्गा दुर्घटना – बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

बैतडी – महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् । सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

रामेछापमा जीप दुर्घटना : एकै परिवारका तीन जनाको ज्यान गयो, १० वर्षका बालक घाइते

रामेछाप - रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । १० वर्षका बालक घाइते भएका छन् ।   दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको साइनो भने खुल्न बाँकी छ । घाइते १० वर्षका बालक धावा शेर्पा घाइते भएका र उनको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उदृत गर्दै रामेछापका उज्यालो सहकर्मी दीपक भट्टले जनाएका छन् । काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३  नम्ब...