उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

१६ जेठ, विराटनगर । उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । राति करिब २ः३० बजेतिर […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन जना घाइते

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा कपिलवस्तुमा ४ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी,  जवान जनक चौधरी र ...

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुदा ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।...

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा सोमबार बिहान साढे २ बजे ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक सहित ट्रकमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पथलैयाबाट सिमेन्ट लोड गरी सोलु तर्फ जाँदै गरेका ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक बाराको सिमरा […]

उदयपुरमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु

काठमाडौँ – उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको छ। सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक गए राति कटारी नगरपालिका–१४ […]

उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं :  उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कटारी नगरपालिका–१४ भदौरेमा चार जनाको  गएराति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। तिमल्सिनाका अनुसार मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बाेकेर सोलुखुम्बु जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको हो।दुर्घटनामा ट्रकका चालक बाराको सिमर

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौँडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडक-खण्डमा दुर्घटना भएको हो । राति करिब २ : ३० बजेतिर […]

मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको सिमखोलामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौ–हेटौंडा सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । तीव्र गतिका कारण ट्रक दुर्घटना भएको बताइएको छ । ट्रक दुर्घटना भएर सडककै छेउमा पल्टिएको छ । तर यात्रु […]

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

७ जेठ, हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। म्याग्दी, चितवन र तनहुँमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा ग१त६५८७ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा दलबीर परियारको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ना.४ख४४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री धनबहादुर गुरुङको सोमबार मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउसस्थित सडकमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।