पत्रकारले नै राखे पत्रकारको मोटरसाइकलमा लागुऔषध

काठमाडौं : रौतहटमा कार्यरत एक पत्रकारलाई प्रहरीको मिलेमतोमा पत्रकारले नै योजनावद्ध रुपमा लागुऔषध मुद्दामा फसाएको खुलासा भएको छ।रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोम्हद मोजीबुल्लाहलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह–सचिव संजय सहनीले घुमुवा प्रहरीसँगको मिलोमतोमा फसाएको खुलेको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार सहनीले रौतहट माधवनारायण नगरपालिका– १ का २४ वर्षीय धीरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ का २३ वर्षीय जितेश कुमार यादवलाई प्रयोग गरी मोम्हदको मोटरसाइकलमा लागुऔष

सम्बन्धित सामग्री

इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको ज्यान गयो

इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, चार जना इजरायली र एक जना लेबनानी पत्रकारको ज्यान गएको जनाएको छ । सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ । यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ । पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको सीपीजेले जनाएको छ । इजरायल&n...

टेलिभिजन लाइभमा महिला पत्रकारले गरिन् श्रीमान्‌सँग डिभोर्सको घोषणा !

काठमाडौं । अहिले सोसल मिडियामा एकजना महिला पत्रकारको भिडियो भाइरल बनिरहेको छ । ती पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा कार्यक्रम सञ्चालन गरिरहेको बेला आफ्नो पतिसँग डिभोर्सको घोषणा गरेको भिडियो भाइरल बनेको हो । लाइभ कार्यक्रमका बेला उनको त्यस्तो घोषणाले दर्शकहरु समेत हैरान बनेका थिए । ती प्रस्तोताले एक ट्वीट गर्दै आफूले टेलिभिजन शो अन्तिममा एउटा विशेष […]

महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

काठमाडौँ,१२ पुष । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन […]

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ। बिहीबार काठमाडौंमा बसेको महासंघको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरावलोकन गर्न...

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासङ्घको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । महासङ्घको आज (बिहीबार) काठमाडौँमा बसेको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरावलोकन गर्न माग गरेको हो । बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने […]

एमाले बैठकस्थल बाहिर पत्रकारको मुक्कामुक्की (भिडियोसहित)

काठमाडौं, ९ चैत्र । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा बसिरहेको छ । बैठक बसिरहँदा त्यसबारे समाचारका लागि पुगेका दुई पत्रकारको भने कुटाकुट भएको छ । पत्रकारहरु मुक्कामुक्की भएपछि प्रहरीलगायत अन्य पत्रकारले छुट्याएका थिए । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ ।

पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग

सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् । प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उनीहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने र अनलाइनलाई लोक कल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।पत्रकारको प्रेस

२२६ पत्रकारले लगाए भेरोसेल खोप

ललितपुर, ६ असार: चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो । ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी […]

२२६ पत्रकारले भेरोसेल खोप लगाए

ललितपुर । चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो । ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए […]

कोरोनाकै कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ।जसमा भारत मात्र १०७ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ। उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।मे