२९ सय ९० थान लागुऔषध इन्जेक्सनसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले लागुऔषध इन्जेक्सनसहित एक जनालाई बाराबाट पक्राउ गरेको छ। प्रहरीले बारा जीतपुरसिमरा उप–महानगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गको पथलैया चोकमा चेकजाँचका क्रममा लागुऔषध इन्जेक्सनसहित एक जनालाई पक्राउ गरेको हो। सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ७ ख २६८१ नम्बरको बसबाट सर्लाही पर्सा गाउँपालिका–२ संग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डललाई लागुऔषधसहित पक्राउ गरेको हो। उनको साथबाट […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।