काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्ने प्रस्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘एमसीसीमा व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ । त्यो हाम्रो सार्वभौम सम्पन्न संसदले पास गरेको विषय हो, त्यो प्रस्ट रुपमा […]