मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर […]

सम्बन्धित सामग्री

सांसदको प्रश्न – कृषि मन्त्री कहाँ हुनुहुन्छ ?

१८ फागुन, काठमाडौं । सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् । केही दिन यता लगातार रुपमा दुग्ध किसानहरुले आफ्नो दूध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन ?’ सत्तारुढ नेपाली […]

संसदमा राप्रपा : आधा उठ्दा आधा बसिरहे

११ फागुन, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । विपक्षी सांसदहरुले संसद अवरोध गर्दा राप्रपाका आधा सांसदहरु उठ्दा आधा भने बसिरहे । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । माग ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री […]

इन्धनको मूल्यवृद्धि फिर्ता लिन नसक्ने सरकारको जवाफ

मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल अस्वभाविक लाग्नेगरी भएको मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गरेको तर्क गर्नुभयो ।

सदनमा सरकारको जवाफ- आयल निगमलाई ५० अर्ब घाटा छ, आईओसीलाई २२ अर्ब तिर्नुछ (भिडिओ)

एमाले सांसदले बैठक अवरुद्ध गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण खोजेपछि मन्त्री बडूले सदनमा जवाफ दिएका हुन् ।

मन्त्री विमला वलीको घटनाबारे सरकारको जवाफ माग्दै एमालेले बजेट पेस गर्न दिएन

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली संलग्न घटनाबारे एमालेले सरकारको जवाफ मागेको छ । सोही विषयलाई लिएर एमालेले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न रोकेको छ । आज ४ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वलीको विषयमा सरकारको जवाफ नआएसम्म सदन...

सांसदको प्रश्न : सरकारले एसपीपी प्रस्ताव स्वीकार गर्न लागेको हो ?

३१ जेठ, काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का सन्दर्भमा सांसदहरुले सरकारको जवाफ माग गरेका छन् । विनियोजन विधेयक माथि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई प्रश्न गर्ने क्रममा सांसदहरुले एसपीपीलाई शंकाको घेरामा राखेर …

दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

४ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । …

बसोबासको माग गरेका वादी समुदायलाई प्रदेश सरकारको जवाफ : हामीसँग अधिकार नै छैन

सुर्खेत । बसोबासको माग राख्दै सुर्खेत झरेका दैलेखका वादी समुदायलाई प्रदेश सरकारले जमिन दिन नसक्ने जवाफ दिएको छ । मङ्गलबार बिहान प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जमिनको व्यवस्था संघ र स्थानीय तहले गर्ने भएकाले प्रदेश सरकारले गर्न नसक्ने बताएका हुन्  ।साथै मन्त्री भण्डारीले सीमित साधन श्रोतको कारण...

भारतलाई सरकारको जवाफ : नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं

काठमाडौं :  सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्।  आफ्नो देशमा उत्पदित त...