भारतलाई सरकारको जवाफ : नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं

काठमाडौं :  सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्।  आफ्नो देशमा उत्पदित त...